समाचार
काभ्रेपलाञ्चोक । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा,...
पुरा पढ्नुहोसदाङ । प्रहरी परिसर काठमाडौंले ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ गरेको घटना गुपचुप राखेको छ । प्रहरी उच्च स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत...
पुरा पढ्नुहोसबुटवल। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापतिले संघीयताको मर्म र भावना अनुसार नबढ्ने हो भने संघीयता खारेज गर्नु पर्ने बताएका छन् । पुनले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताको औचित्यमाथी प्रश्न उठ्न थालेको बताएका...
पुरा पढ्नुहोस१२ कात्तिक, काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ । सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका...
पुरा पढ्नुहोससैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले टोल स्तरीय सरसफाइ कार्यक्रमको प्रोत्साहन रकम वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी सस्थाको सभाहलमा उक्त रकम वितरण गरेको सस्थाले जनाएको छ । संस्थाले विगतका...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश तहलाई वित्तिय क्षेत्रमा बलियो बनाउन राजश्व र रोयल्टी बाँडफाटँको व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन् । संविधानको भावना अनुसार प्रदेश र स्थानीय तहलाई प्राथमिकतामा राखेर...
पुरा पढ्नुहोस१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री...
पुरा पढ्नुहोस१२ कात्तिक, रौतहट । स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८...
पुरा पढ्नुहोस१२ कात्तिक, काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी...
पुरा पढ्नुहोस११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैकले तिहार (धततेरस) लक्षित गर्दै चाँदीको सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री सुरु गरेको हो । १० ग्राम, २५ ग्राम...
पुरा पढ्नुहोस