समाचार

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि

८ साउन, काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ । संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणले गर्‍यो ६ उद्योगको लाइन जोड्ने निर्णय

८ साउन, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि ती उद्योगको लाइन काटेको थियो । मंगलबार...

पुरा पढ्नुहोस
बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासियो

बुटवल। बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो ।यही खण्डमा...

पुरा पढ्नुहोस
रेडक्रस रुपन्देहीद्वारा वृद्धाश्रममा भोजन कार्यक्रम तथा आर्थिक सहयोग

बुटवल । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले भोजन कार्यक्रम गरेको छ । रेडक्रस जिल्ला शाखाको ५५ औं दिवसको अवसरमा ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा भोजन कार्यक्रम तथा आर्थिक सहयोग...

पुरा पढ्नुहोस
बागमतीमा एमालेले टुंग्यायो ६ मन्त्रीको नाम

८ साउन, हेटौंडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापा मगर, चितवनका कृष्ण...

पुरा पढ्नुहोस
महिला एशिया कपः आज नेपालको सामना भारतसँग

काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७ ः १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा भारतले लगातार २...

पुरा पढ्नुहोस
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

८ साउन । अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका(१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

७ साउन, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आचार्यले नेकपा एमालेका...

पुरा पढ्नुहोस
संसदमा रिसाए प्रधानमन्त्री, जथाभावी नबोल्न चेतावनी

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद...

पुरा पढ्नुहोस
पूर्वराज्यमन्त्री रायको हत्या

राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी...

पुरा पढ्नुहोस