समाचार

बुटवलको संगमपथमा दुई पसलमा आगलागिस् एक करोड चालिस लाख बढीको क्षती

बुटवल । बुटवलको संगमपथमा गयराती दुई पसलमा आगलागि भएको छ । संगमपथ स्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागिबाट १ करोड ४० लाख भन्दा बढीको...

पुरा पढ्नुहोस
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं ः प्रधानमन्त्री

असार २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य ज‍ोखिमको न्यूनिकरण तथा जोखिम...

पुरा पढ्नुहोस
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थान रेड जोनमा, भारी वर्षाको चेतावनी

बुटवल । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो...

पुरा पढ्नुहोस
बागमती सरकारबाट बाहिरिँदै एमाले, आजै राजीनामा बुझाइने

हेटौंडा । केन्द्रीय गठबन्धनमा आएको फेरबदलको असर प्रदेशमा पर्न सुरू भएको छ । सोहीक्रममा बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् । चार महिनाअघि चैत १७...

पुरा पढ्नुहोस
जिल्ला नछाड्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका एमाले मन्त्रीले राजीनामा दिने

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि लुम्बिनीमा एमालेका मन्त्रीले बिहीबार राजीनामा दिने तयारी गरेका हुन् । एमालेबाट अर्थमन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनीमा मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई एमालेको आग्रह

बुटवल । केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन भएको छ । केन्द्रमा कांग्रेस–एमाले सत्ता गठबन्धन भएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका जोखबहादुर महरालाई राजिनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह...

पुरा पढ्नुहोस
पीआर लिएकाहरूलाई नियुक्ति र मनोनयन नगर्नू ः अख्तियार

२० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै व्यक्ति सार्वजनिक पदमा निर्वाचित, मनोनीत वा नियुक्त हुनुअघि विदेशको नागरिकता वा स्थायी आवास अनुमतिपत्र पाएरनपाएको यकिन गर्न सरकारलाई पत्र पठाएको छ । विदेशको आवास अनुमतिपत्र (पीआर)...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन रास्वपाको आग्रह

२० असार, काठमाडौं । राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ । बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग...

पुरा पढ्नुहोस
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले...

पुरा पढ्नुहोस