समाचार
सैनामैना,असार २७। रुपन्देहीको सैनामैनामा वृद्धि गरिएको सेवा शुल्क तथा कर फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाले माग गरेको छ । आर्थिक बर्ष २०८१/०८२ देखि लागू हुनेगरी सेवा शुल्क र कर बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले वृद्धि...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् । विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण...
पुरा पढ्नुहोसबुटवल । फर्निचर उद्योग संघ रुपन्देहीले रजतजयन्तीका अवसरमा वृक्षारोपण गरेको छ । आफ्नो २५ औ स्थापना दिवसमा संघले बिहीबार बुटवलको हिलपार्क क्षेत्रमा २५ वटा टिकका बिरुवा रोपेको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष विष्णुप्रसाद...
पुरा पढ्नुहोसकाठमाडौँ, २७ असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा–९ मा आज विहिबार विहान कार दुर्घटनामा परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००९ नम्बरको कार विहान करिब पौने...
पुरा पढ्नुहोस२६ असार, काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ । अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो...
पुरा पढ्नुहोससैनामैना । रुपन्देही सैनामैनाको मुर्गिया स्वास्थ्य चौकी स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डमा पर्रोहा स्वास्थ्यचौकी जिल्लामै प्रथम भएको छ ।स्वास्थ्यसंस्था को पछिल्लो न्युनतम सेवा मापदण्ड को स्कोर ९९ प्रतिशत जिल्ला भरी कै उत्कृष्ट भएपछि स्वास्थ...
पुरा पढ्नुहोसकाठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधबार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग चार विकेटले...
पुरा पढ्नुहोस२६ असार, काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी...
पुरा पढ्नुहोसकाठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ४६ मिनेट जादा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरुमा...
पुरा पढ्नुहोस