समाचार

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि...

पुरा पढ्नुहोस
मुकुल ढकाललाई पदमुक्त गर्ने रास्वपाको निर्णय

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताबाट हटाएको छ । मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।   रास्वपाले उनको पार्टी...

पुरा पढ्नुहोस
तिलोत्तमाको शंकरनगरमा बस दुर्घटना हुँदा ८ जना घाइते

बुटवल । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको यात्रुबाहक बस तिलोत्तमाको शंकरनगरमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मंगलबार बिहानै भएको दुर्घटनामा ८ जना घाइते भएका हुन् । प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै...

पुरा पढ्नुहोस
गौतमबुद्ध क्रिकेट रंगशालालाई थपियो बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ, दुई महिनामा २४ करोडको कारोबार

काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीका २४ वर्षीय नितेश हरिजन, २५ वर्षीय आकाश मिश्र, २७ वर्षीय प्रतीक बस्याल, २९ वर्षीय रामु गिरी, २२ वर्षीय अभिषेक...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट दाङमा च्याउ टिप्न गएका तीन जना घाइते

दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी...

पुरा पढ्नुहोस
राहत र उद्वारमा तदारुकतासाथ लाग्न मुख्यमन्त्री महराको निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल राहत र उद्वारका गर्न निर्देशन दिएका छन् । उनले वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई तदारुकताका...

पुरा पढ्नुहोस
एमाले बागमती सरकारबाट बाहिरियो, मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा बनेको नयाँ समीकरणसँगै सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडक ः वर्षाले विस्तारको काम रोकियो, म्याद थप्ने तयारीमा निर्माण कम्पनी

बुटवल । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्यो, दुई कामदार पुरिए

२१ असार, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी...

पुरा पढ्नुहोस