समाचार
काठमाडौं,६ जेठ । प्रतिनिधिसभाका विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र...
पुरा पढ्नुहोसबुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आइतबार विहान एक महिलाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल(१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २...
पुरा पढ्नुहोस४ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् । २७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई...
पुरा पढ्नुहोसनेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती...
पुरा पढ्नुहोस४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिनुपर्ने माग राखेको छ । सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संसद् भवनको कार्यकक्षमा प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले यही जेठ ७ गते विश्वासको मत लिन संसद सचिवालयलाई पत्र पठाएका हुन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले...
पुरा पढ्नुहोसकाठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल...
पुरा पढ्नुहोसकाठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्। नेकपा एमालेका तत्कालीन महासचिव...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहिको सैनामैनामा नगरकै मिलेमतोमा अबैध रुपमा नदिजन्य पदार्थ ओसार पसार भएको पाइएको छ । ICP पारियोजना भैरहवा (इन्टिग्रेटेड चेक पोष्ट) बनाउने प्रयोजनका लागि भनि उत्खनन् गरिएको नदिजन्य पदार्थ अन्यत्रै प्रयोग भएको पाईएको...
पुरा पढ्नुहोस








