समाचार

सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले...

पुरा पढ्नुहोस
सिरोहियासँग कुनै रिसइबी छैनस् प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् । बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए । उनले...

पुरा पढ्नुहोस
सिङ्गापुर एयरलाइन्सको विमान हवाई तुफानमा पर्दा दुर्घटना, एकजनाको मृत्यु, ३० घाइते

लन्डनबाट सिंगापुर गइरहेको सिंगापुर एयरलाइन्सको बोइङ ७७७–३०० ईआर विमानको उडान एक्कासि आकाशमा एयर टर्बुलेन्स (हवाई तुफान)मा फस्दा एकजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । उक्त एयरलाइन्सका अनुसार उडानमा २११ यात्रु र...

पुरा पढ्नुहोस
उपाध्यक्ष डा. लामाद्वारा लुम्बिनी प्रभाको विमोचन

बुटवल, ८ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको पुस्तक विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी प्रभाको विमोचन गरेका छन् । सो...

पुरा पढ्नुहोस
पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न

काठमाडौं। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै चोरीमा संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र...

पुरा पढ्नुहोस
रूपन्देहीबाट वैदेशिक रोजगारीमा जाने संख्या बढ्दो

बुटवल, ८ जेठ । वैदेशिक रोजगारका लागि विदेश जानेहरू रूपन्देही जिल्लाका युवाहरू अग्रस्थानमा रहेको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकी रूपन्देही संयोजक सिता पन्थ भण्डारीका अनुसार आर्थिक वर्ष २०६४÷२०६५ देखि २०८० पुस मसान्तसम्म...

पुरा पढ्नुहोस
बुद्धजयन्तीका दिन लुम्बिनीका होटलमा मदिरा र माछामासु विक्री नहुने

बुटवल, ७ जेठ । बुद्ध जयन्तीको दिन बुद्ध जन्मस्थल लुम्बिनीमा मदिरा र मांसाहारी खानेकुरा ९मासुमाछा० विक्री वितरण नगरिने भएको छ । बुद्ध शिक्षाको अनुशरण गर्दै यही जेठ १० बिहीबार २५६८ औं बुद्ध जयन्ती तथा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्, १५ मिनेटका लागि संसद स्थगित

काठमाडौं । कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन

७ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार...

पुरा पढ्नुहोस