समाज

कार्यकर्ताले बोक्नुपर्ने झण्डा गैँडालाई किन बोकाइयो ?

यो वर्ष धेरै नै कुम्भ मेलाहरूको संयोग परेको छ । हाम्रो जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने यस्ता मेलाको चर्चा नगरी बस्न सकिएन । बनारसको हिन्दु सम्मेलन, संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको विश्व खाद्य प्रणाली सम्मेलन,...

पुरा पढ्नुहोस
सबस्टेशन र प्रसारण लाइनको काम छिटो सकौँ – घिसिङ

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्क नगरपालिकामा १३२र३३र११ केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेशन क्रमशस् आउँदो १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ...

पुरा पढ्नुहोस
आज भाइटिका: ११ बजेर २ मिनेटमा उत्तम साइत

उज्यालो  पोस्ट, सैनमैना । काठमाण्डौ – तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ...

पुरा पढ्नुहोस
ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा ललितपुरका एकै परिवारका चार जनाको मृत्यु

उज्यालो पोस्ट , सैनमैना । काठमाण्डौ – ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गएराती म्ह पूजा गरिरहेका बेला दियोबाट आगो सुरु...

पुरा पढ्नुहोस
तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरेर मनाइदै

काठमाण्डौ । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...

पुरा पढ्नुहोस
महाकवि देवकोटाको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...

पुरा पढ्नुहोस
यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन लक्ष्मीपूजा मनाइँदै

काठमान्डौं । यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ।...

पुरा पढ्नुहोस
झिलिमिली बत्ती तथा दियो बाल्दा सावधानी अपनाऔँ

काठमाडौंँ। तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले ऐद्दे, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने...

पुरा पढ्नुहोस
यमपञ्चकको आज दोस्रो दिन कुकुर तिहार पनि मनाइँदै

काठमाडौँ । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार अर्थात् यमपञ्चकको आज दोस्रो दिन । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच...

पुरा पढ्नुहोस
यमपञ्चक सुरू, आज काग तिहार मनाइँदै

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको...

पुरा पढ्नुहोस