समाज

बालेन शाहको शक्तिको स्रोत

दिल सहानी । यतिबेला नेपालको राजनीतिको चर्चाको शिखरमा छन् काठमाण्डौका मेयर बालेन शाह । उनी पहिले पनि चर्चित व्यक्ति हुन् । ठूला ठूला पार्टीका उम्मेदवारहरुलाई पछारेर काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी बने पछि बालेन शाहको...

पुरा पढ्नुहोस
प्रत्येक परिवारलाई अनुदान – एक विद्युतीय चुल्हो

सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक...

पुरा पढ्नुहोस
कति छ इन्धनमा कर ?

आइतबार रातिको मूल्य वृद्धिपछि पेट्रोलमा सरकारले एक लिटरमा लिने कर ६३ रुपैयाँ २३ पैसा पुगेको छ । यस्तै डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर उठाउने गरेको छ भने मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर...

पुरा पढ्नुहोस
को हुन् हर्क साम्पाङ, जो एक्लै हिडेर पनि धरानको मेयर जिते

हर्क साम्पाङ २०३९ सालमा खोटाङमा जन्मिएका हुन् । खोटाङको शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षाका लागि धरान झरेका हुन् । उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका थिए । पूर्व...

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने व्यवस्था मिलाउन नागरिक समाजको आग्रह

बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सञ्जाल...

पुरा पढ्नुहोस
गठबन्धनको जित निश्चित छ, स्वतन्त्रलाई फकाउनुपर्दैन– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनको जित निश्चित भइसकेको दाबी गरेका छन् । चुनावी सभाका लागि चितवन पुग्नासाथ भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवारलाई फकाउने भन्दा गठबन्धन आफ्नै काममा...

पुरा पढ्नुहोस
भोलि इद पर्वको सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्वीहरुको पर्व इद उल फित्रको उपलक्ष्यमा भोलि मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ...

पुरा पढ्नुहोस
निभा शाहको कविता टु क्लास कन्ट्री

एउटा देशमा दुइटा देश एउटा देश चिलगाडी चडेर नदी तर्नेहरूको देश अर्को देश तुइनमा झुन्डिएर नदी तर्नेहरूको देश एउटा देशमा दुइटा देश एउटा टुप्पा अर्को ठेक(पिँध) एउटा देशमा दुइटा देश एउटा देश हेलिप्याड चडेर भोट माग्नेहरूको देश अर्को देश तुइनमा झुन्डिएर भोट हाल्नेहरूको देश एउटा देशमा दुइटा देश एउटा टुप्पा अर्को ठेक । एउटा...

पुरा पढ्नुहोस
सैनामैनाको नमुना बस्तिमा विपन्न परिवारलाई घर हस्तान्तरण

बुटवल। रुपन्देहीको सैनामैना – ११ कञ्चन खोलाको किनारा नजिकै निर्मित नमूना बस्ती बेघरवारलाई हस्तान्तरण गरिएको छ । बस्तीमा १० घर बनेका छन् । ३ कोठा र १ शौचालयसहितका घर तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत...

पुरा पढ्नुहोस
नेपालमा जाडो सकियो, प्रि–मनसुन सुरू

काठमाडौं । यस वर्षको प्रि–मनसुन सुरू भएको छ। नेपालमा ‘विन्टर’ अर्थात् हिउँद याम सकिएर ‘प्रि–मनसुन’ सुरु भइसकेको मौसमविद्ले बताएका छन्। अंङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । प्रि–मनसुन भनेको हिउँद सकिएको र...

पुरा पढ्नुहोस