खेलकुद

अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

१४ असोज, हान्झाउ ।माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले...

पुरा पढ्नुहोस
रुपन्देहीमा जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा सुरु

असोज ११, बुटवल ।CHITF तेक्वान्डो रुपन्देहीको आयोजनामा बुटवलमा पहिलो जिल्ला स्तरीय CHITF तेक्वान्डो प्रतिस्पर्धा बुटवल उप महानगरपालिकाको वार्ड नम्बर ५ हाटबजारको कवर्डहलमा पुर्ब वाणिज्य तथा आपूर्ति मन्त्री नेकपा माओवादी केन्द्रका नेता गणेशमान पुनले उद्द्घाटन...

पुरा पढ्नुहोस
मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

१० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।   २०१९...

पुरा पढ्नुहोस
बिपिन कोल्डमा आगलागी : ९० लाखको धनमाल नस्ट, संघद्धारा राहत प्रदान

बुटवल । रुपन्देहीको मधवलियामा रहेको मदिरा पसल बिपिन कोल्डस्टोरमा शनिबार राती आगलागी भएको छ । आगलागी हुदा कोल्डस्टोरबाट ९० लाख भन्दा बढिको धनमाल जलेर नस्ट भएको प्रहरीले बताएको छ । मदिरा ब्यबसायी सघं रुपन्देहीका कार्यसमिती सदस्य...

पुरा पढ्नुहोस
एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं। चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र...

पुरा पढ्नुहोस
प्रथम कञ्चन उपाध्यक्ष कप महिला भलिबल तथा तिजगित प्रतियोगिता

रुपन्देहीको कञ्चन गाउँपालिकामा लायन्स क्लव अफ कन्चन लेडी, लायन्स क्लव अफ कन्चन हरैया र लियो क्लव अफ कन्चनको आयोजनामा प्रथम कन्चन उपाध्यक्ष कप खुला भलिबल तथा तीज गीत प्रतियोगिता हुने भएको छ । कञ्चन गाउँपालिका...

पुरा पढ्नुहोस
भुटानमाथि संघर्षपूर्ण जित निकालेको नेपाल सेमिफाइनल नजिक

काठमाडौँ । नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । लगातार तेस्रो जितका साथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । अपराजित यात्रा कायम राख्ने...

पुरा पढ्नुहोस
बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

१५ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति भेट्टाएको...

पुरा पढ्नुहोस
पाकिस्तान उड्नुअघि सन्दीप स् एसिया कप खेल्न तयार छु

११ भदौ, काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम...

पुरा पढ्नुहोस
महिला क्रिकेटमा नेपाल मलेसियासँग पराजित

८ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य...

पुरा पढ्नुहोस