ताजा समाचार
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको छ। हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ। हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन...
पुरा पढ्नुहोसपेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि अन्तर प्रदेशमा चल्ने गाडीको नयाँ भाडादर लागू गरेको हो । यात्रुवाहक सवारी साधनमा चार दशमलव ७० प्रतिशत, पहाडमा चल्ने मालवाहकमा ६ दशमलव...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका सांसदहरुलाई...
पुरा पढ्नुहोसकाठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिए । ‘प्रतिनिधिसभाको निर्वाचनबाट...
पुरा पढ्नुहोसबुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीलाई समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि विश्व बैंकले करिब साढे १२ अर्ब रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको छ। नेपाल सरकारले लुम्बिनीलाई...
पुरा पढ्नुहोसकाठमाडौँ — निर्वाचन आयोगले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाउने भएको छ । यता संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रम १२ चैतमा राख्ने तयारी गरेको छ । सांसदको शपथपछि मात्र रास्वपाले...
पुरा पढ्नुहोसकाठमाडौँ — विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डार मानिने इरानको ‘साउथ पार्स’मा इजरायलले हमला गरेपछि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा जवाफी हमला गरेको छ। यसबाट कतारलाई ठूलो नोक्सान पुगेको छ। कतारको सरकारी पेट्रोलियम कम्पनीले एक...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा...
पुरा पढ्नुहोसयुवाका लागि युवा ( वाइ.एफ.वाई) को आयोजनामा हातमा विभिन्न व्यानरसहित मणिग्राम चोकमा युवाहरुले विरोध धर्ना गरेका छन ।कुनै नारीले लैङ्गिक आधारमा बलात्कार र हत्याहिंसाको सिकार हुन नपरोस र नहुन भनेर धर्ना कार्यक्रम आयोजना गरिएको...
पुरा पढ्नुहोससैनामैना, फागुन १८ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवार मोहम्मद वकिल मुसलमानको चुनावी माहोलले प्रमुख राजनीतिक दल र स्वतन्त्र पार्टीका उम्मेद्बारहरूलाई दबाबमा पारेको छ।...
पुरा पढ्नुहोस









