ताजा समाचार
६ फागुन माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेका थिए । सभामुखले समय दिएपछि...
पुरा पढ्नुहोसरुपन्देही । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको...
पुरा पढ्नुहोस४ फागुन । बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएका छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएकी हुन् । बोक्सीको आरोपमा मलमूत्र...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको बलियो लक्ष्य दिएको छ । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा...
पुरा पढ्नुहोसफागुन । खेलाडीको विषयमा करांते महासंघ रुपन्देहीका उपाध्यक्ष बुद्ध महर्जनले करांतेका प्रशिक्षक यामिन दर्लामीमाथि हातपात गरेपछि दुई जनाबीच झडप भएको छ । शुरुमा उपाध्यक्ष महर्जनले हात हालेपछि आत्मरक्षाका लागि आफूले पनि प्रतिकार गरेको दर्लामीले बताए...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं । भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका...
पुरा पढ्नुहोस३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौ विकेट गुमाएको छ । २४.१ ओभरमा सोमपालले ग्रिन जेनलाई आउट गर्दै व्यक्तिगत तेस्रो र नेपाललाई पाँचौं...
पुरा पढ्नुहोसबुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले नवौं विकेट गुमाएको छ । ३५.३ ओभरमा पवन व्यक्तिगत १२ रनमा आउट भएका हुन् । उनी निकोल लोफ्टि(इटनको बलमा जेरार्ड एरास्मसको हातबाट...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका वडा नं २ बिहानीटोलका गणेश क्षेत्रीको माघ महिनाको अन्तिम दिन विवाहको कार्यक्रमले त्यो टोलमा त्यसैपनि खुसीयाली छाएको छ, उसैगरी रमाइलो पनि छ तर त्योभन्दा धेरै खुसीयाली र रमाइलो उनको विवाहको लागि...
पुरा पढ्नुहोस