ताजा समाचार
२९ माघ, काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन...
पुरा पढ्नुहोस२८ माघ, रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी...
पुरा पढ्नुहोसकाठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् । निर्देशक पौडेलले...
पुरा पढ्नुहोसकाठमाडौं। सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका...
पुरा पढ्नुहोसकाठमाडौं । अध्यागमन विभागले शुक्रबारदेखि ई–भिसा लागू गर्ने भएको छ। ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए। बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान...
पुरा पढ्नुहोस२६ माघ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्...
पुरा पढ्नुहोस२५ माघ, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपाललाई जिताउन रोहितकुमार...
पुरा पढ्नुहोस२५ माघ, काठमाडौं । नेपालले क्यानडाको लगातार विकेट लिइरहेको छ । जित नजिक पुगेको क्यानडाविरुद्ध नेपालका स्पिनरहरुले लगातार दबावमा पारेका हुन् । क्यानडाको सातौं विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् । आफ्नो सातौं ओभरको अन्तिम बलमा...
पुरा पढ्नुहोस२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गरे। परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने...
पुरा पढ्नुहोस