ताजा समाचार

पब्लिक क्याम्पसलाई रोजगारी सृजना गर्ने थलो बनाउनु पर्छ : मुख्यमन्त्री चौधरी

पब्लिक क्याम्पसलाई बजार जस्तो नभएर रोजगारी सृजना गर्ने थलो बनाउनु पर्ने लुम्बिनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले बताउनु भएको छ । रोजगारी सृजना गर्ने किसिमले निति नियम बनाएर अगाडि बढ्ने हो भने पब्लिक क्याम्पसहरुलाई सहयोग...

पुरा पढ्नुहोस
भुमिहिनको समस्या सरकारले सम्वोधन गर्नुपर्छ ः नेता पुन

२० असोज २०८० बुटवल ः नेकपा माओवादी (केन्द्र) रुपन्देहीको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानको बाटो विषयक अन्तरक्रिया कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा...

पुरा पढ्नुहोस
रुपन्देहीमा नापी प्राविधिक समाज गठन, अध्यक्षमा बन्जाडे

असोज १९ गते । रुपन्देही जिल्लाका स्थानिय तहमा कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राबिधिकहरुको छाता संगठन नापी प्राबिधिक समाज रुपन्देही गठन गरिएको छ। रुपन्देहीमा क्रियाशील नापी प्राबिधिकहरुको शुक्रबार तिलोत्तमाको बनबाटिकामा आयोजित एक भेलाले नापी...

पुरा पढ्नुहोस
सैनामैनामा एमालेको निशुल्क स्वास्थ्य शिबिर

असोज १९ सैनामैना । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या बिभाग रुपन्देहीको आयोजना तथा नेकपा एमाले सैनामैना नगर कमिटिको समन्वयमा सैनामैनाको मुर्गियामा शुक्रबार बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । देवदह मेडिकल कलेज एण्ड...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिका कर्मचारीद्धारा पनि अनिश्चितकालीन पेन डाउन

सैनामैना, १९ असोज । प्रस्तावित संघीय निजामती विधेयकका कतिपय प्रावधान विभेदकारी र आपत्तिजनक भएको भन्दै स्थानीय तहका कर्मचारी शुक्रबार देखि चरणबद्ध आन्दोलनमा छन् । सैनामैनाका स्थानीय तह कर्मचारी लगायत भोलिदेखि सबै पालिकामा अनिश्चितकालीन ‘पेन...

पुरा पढ्नुहोस
हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र

काठमाडौं । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट नेपाल फर्किन विमानस्थल पुगेका उनीहरु अलपत्र परेका हुन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेकाक यात्रुहरु अलपत्र...

पुरा पढ्नुहोस
नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनको तयारी पुरा

रमेश गैरे, कपिलवस्तु ।  नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन असोज २० गते शनिबारका दिन कपिलवस्तु जिल्लाको सिद्धार्थ क्याम्पस वाणगङ्गामा हुने नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद खनालले जनाकारी...

पुरा पढ्नुहोस
बझाङ गए प्रधानमन्त्री प्रचण्ड

१९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न आज बझाङ गएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका उनी आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम छ । भूकम्पले क्षति पुर्याएका...

पुरा पढ्नुहोस
एकिकृत समाजवादीको मेचीमहाकाली जागरण अभियान २१ गते रुपन्देही आउने

बुटवल । नेकपा एकिकृत समाजवादी पार्टीको मेचीमहाकाली समाजवादी जागरण अभियानको टोली असोज २१ गते रुपन्देही आईपुग्ने भएको छ। असोज १४ गते मेचीदेखि शुरु भएको समाजवादी जागरण अभियान २५ गते महाकाली पुगेर समापन हुने उक्त बारे...

पुरा पढ्नुहोस
बझाङका सांसद जोशीले भने ः हेलिकप्टर चढेर नेता आउँछन्, राहत आउँदैन

१८ असोज, काठमाडौं । एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६...

पुरा पढ्नुहोस