ताजा समाचार

बागीलाई बिताउन काँग्रेस बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मङ्सिर ४ को चुनावलाई लक्षित गरी बैठक बस्न लागेको हो पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित

बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालतले पहिलो पटक दिएको ७ दिनको समयसीमा आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको हो। असोज २० गते काठमाडौं ओर्लिएलगत्तै...

पुरा पढ्नुहोस
निर्वाचन मत सर्वेक्षण गर्न प्रतिवन्ध, कसैले गरे आयोगले कारवाही गर्ने

निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनबारे आचारसंहिता विपरित कुनैपनि राजनीतिक दल र उम्मेदवारबारे मत सर्वेक्षण गर्दै नतिजा सार्वजनिक गरेको पाइएको भन्दै त्यसरी सर्वेक्षण गर्नेहरुलाई कानुनी कारवाही गर्ने चेतावनी...

पुरा पढ्नुहोस
सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । असोज २४...

पुरा पढ्नुहोस
कर्णालीमा दसैँपछि ३५ जनाको मृत्यु, २० जनाको अवस्था अझै अज्ञात

कालिकोटको तिलागुफा नगरपालिका–४ मा मलामी गएका १३ जना बेपत्ता भए । असोज २३ मा हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था अहिले पनि अज्ञात छ । अन्त्येष्टि कर्म...

पुरा पढ्नुहोस
रुपन्देही ५, प्रदेश सभा (क) मा पहाडी, पोख्रेलद्धारा उम्मेदवारी फिर्ता

बुटवल । रुपन्देही क्षेत्र नंं. ५ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु पोख्रेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । बुधवार दिउसो १ वजे सम्म निर्वाचन कार्यलयले मनोनयन फिर्ता लिने समय तोकेको...

पुरा पढ्नुहोस
जसपाका मन्त्रीहरुलाई आजै हटाउने प्रधानमन्त्रीको तयारी

२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा...

पुरा पढ्नुहोस
राष्ट्रियसभामा एमालेको एक सीट गुम्यो, खिमलालको हातमा न टिकट न सांसद्

रुपन्देही । नेकपा एमालेको नेतृत्वको कमजोरीका कारण राष्ट्रियसभामा एमालेको एक सीट गुमेको छ । पार्टीका शीर्ष नेताहरुले टिकट बाँडफाँटमा ध्यान नपुर्याउँदा राष्ट्रियसभामा एमालेको एक सीट गुमेको हो । राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद पनि...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा एमाले उम्मेदवार वासुदेव घिमिरेलाई आधिकारिकता

२४ असोज,बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा ९एमाले० को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।...

पुरा पढ्नुहोस
रुपन्देहीको क्षेत्र नं.५(१)मा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका बिनोद पहाडी

२३ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु...

पुरा पढ्नुहोस