ताजा समाचार
कालिकोटको तिलागुफा नगरपालिका–४ मा मलामी गएका १३ जना बेपत्ता भए । असोज २३ मा हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था अहिले पनि अज्ञात छ । अन्त्येष्टि कर्म...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही क्षेत्र नंं. ५ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु पोख्रेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । बुधवार दिउसो १ वजे सम्म निर्वाचन कार्यलयले मनोनयन फिर्ता लिने समय तोकेको...
पुरा पढ्नुहोस२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमालेको नेतृत्वको कमजोरीका कारण राष्ट्रियसभामा एमालेको एक सीट गुमेको छ । पार्टीका शीर्ष नेताहरुले टिकट बाँडफाँटमा ध्यान नपुर्याउँदा राष्ट्रियसभामा एमालेको एक सीट गुमेको हो । राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद पनि...
पुरा पढ्नुहोस२४ असोज,बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा ९एमाले० को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।...
पुरा पढ्नुहोस२३ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं १ बाट एमाले उम्मेदवार छविलाल बिश्वकर्मा बिरुद्ध एमाले परित्याग गरेका घनश्याम भुसाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम...
पुरा पढ्नुहोससैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ । निवर्तमान क्याम्पस...
पुरा पढ्नुहोसबुटवल । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरूको कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन...
पुरा पढ्नुहोससल्यानको कुमाख गाउँपालिकामा आज भएको दुर्घटनाका घाइतेलाई थप उपचारार्थ कोहलपुर लगिएको छ । स्थानीय खैराबाङ भगवती मन्दिर दर्शन गर्न गएको १९ जना सवार जीप दुर्घटनामा दुई जनाको मृत्यु र १७ जना घाइते भएका छन्...
पुरा पढ्नुहोस









