ताजा समाचार
काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रमध्ये नेपाली कांग्रेसले सात वटा क्षेत्रमा उम्मेदवारी दिने लगभग टुंगो भएको छ। सत्ता गठबन्धनका दलहरूबीच काठमाडौंका क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी...
पुरा पढ्नुहोसराष्ट्रिय रुपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक पार्टीहरूसँग ‘चुनावी तालमेल’ गर्ने भएको छ । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल...
पुरा पढ्नुहोससत्ता गठबन्धनमा रहेका दलहरूबीच काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये ९ वटाको भागबन्डा लगभग टुंगिएको छ। उक्त भागबन्डाअनुसार काठमाडौं क्षेत्र नं २ मा नेकपा ९माओवादी केन्द्र०को भागमा पर्ने निश्चित जस्तै भएको छ। माओवादी केन्द्रको भागमा परे...
पुरा पढ्नुहोसनेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप(आइल्यान्डमा वत्ति जडान गरी...
पुरा पढ्नुहोसगोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । मृतक पुरुष हुन्, उनको पहिचान खुलेको छैन । चुनमुब्री...
पुरा पढ्नुहोसआजदेखि शुरु भएको बडा दशैंलाई लक्षित गर्दै गृह मन्त्रालयले विभिन्न सुरक्षा नीति अघि सारेको छ । मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गत शुक्रबार बसेको बैठकले १४ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको हो । भौतिक...
पुरा पढ्नुहोसविवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी...
पुरा पढ्नुहोसट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । कारवाहीमा...
पुरा पढ्नुहोसविभिन्न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन...
पुरा पढ्नुहोसनागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु स्पष्ट रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम हो । राष्ट्रपतिले कि त प्रधानमन्त्रीको सल्लाहमा कि त संवैधानिक अङ्गहरूको सल्लाहमा आफ्नो अधिकार प्रयोग गर्ने हो । राष्ट्रपतिलाई एकपल्ट सन्देशसहित विधेयक फिर्ता...
पुरा पढ्नुहोस