ताजा समाचार
बुटवल । पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् । नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार ज्ञान प्रसाद पंगेनी १५३९ मत ल्याएर विजयी भएका हुन् ।...
पुरा पढ्नुहोसगएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम कपिलवस्तुको वाणगंगा नगरपालिकामा सार्वजनिक भएको छ । लगातार ६ दिनको मतगणना पश्चात सार्वजनिक भएको मतपरिणाम अन्तर्गत नगर प्रमुखमा नेकपा ९एमाले०का उम्मेद्वार चक्र अर्याल निर्वाचित भएका...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका – ११ को मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो। सो शिल मतपेटिकाको कपडा भित्र भेटिएको छ । मतपेटिकाभित्रै स्वस्तिक...
पुरा पढ्नुहोसरुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख...
पुरा पढ्नुहोससैनामैना वडा नं. ७ को स्थानिय तहको निर्वाचनको मत गणना कौतुहलताले भरिएको छ । बिना गठबन्धन चुनाव लडेका नेकपा(माओवादी केन्द्र)का रोमनाथ न्यौपाने, एमालेका भिमकान्त न्यौपाने र काङ्ग्रेसका राजु चौधरीको मत परिणाममा धेरै फरक भने छैन...
पुरा पढ्नुहोसस्थानिय चुनावमा सैनामैना वडा नं. ६ बाट वडाध्यक्षका उम्मेदवार नेपाली काङ्ग्रेसका गोपाल पोख्रेल विजयी भएका छन् । आफूले चुनाव जितेपछि दलितजनजाती, आदिबासी, गरिब असहायको सेवा गर्ने तथा आमजनताको पक्षमा उभिने प्रतिबद्धता गरेका पोख्रेललाई जनताले...
पुरा पढ्नुहोसबुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार...
पुरा पढ्नुहोसभरतपुरमा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । उनले बिहानसम्म ९ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ७ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । काँग्रेसका बागी...
पुरा पढ्नुहोससैनामैना नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी प्यानलसहित विजयी भएका छन् । उनी सैनामैनाका पूर्व नगर सभापति समेत हुन् । भने घोषणा हुन भने बाकी नै छ । ...
पुरा पढ्नुहोसमिति २०७९ जेष्ठ २ गते कमरेड माहुरीद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा नेकपा (बहुमत)को लाई फुट प्रस्त सहभागि भई हालसम्म पार्टी सम्पर्कमा नरही पार्टी नितिविपरीत गतिविधिमा संलग्न रहेको भनि निष्काशित गरिएको झुट प्रचारबाजी गरिएको विज्ञप्तिप्रति नेकपा(बहुमत)को ...
पुरा पढ्नुहोस