ताजा समाचार
काठमाडौं । नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१...
पुरा पढ्नुहोसकाठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा...
पुरा पढ्नुहोसकाठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् । यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरुले...
पुरा पढ्नुहोसधनगढी । कैलालीमा युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मंगलबार राति टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर लम्कीका भुपेन्द्र बडुवालको हत्या भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले...
पुरा पढ्नुहोसपरासी । नेपाली भू–भागमा सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले ड्रोनमार्फत् सीमा अनुगमन गरेको छ । त्यहाँका स्थानीयका अनुसार सुस्ता गाउँपालिका–५ को १ नम्बर ठोक्कर नजिकबाट एसएसबीको टोलीले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा...
पुरा पढ्नुहोसबुटवल । बुटवलको नयांगाउमा भिषण आगलागि भएको छ। केहीबेर अघि लागेको आगो स्थानीयले निभाउन नसकेपछि बुटवल उपमहानगरपालिकाको दमकल बोलाईएको छ । दमकल अझै पुगीनसकेको स्थानीयले बताएका छन्। बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउ स्थीत नयागाउ माध्यमिक बिद्यालय...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले सहिद स्मृति पार्क निर्माणनार्थ जनवादी देउसी भैलो सांस्कृतिक कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । अखिल (क्रान्तिकारी) रुपन्देही अन्तर्गत परिवारका कलाकारसहितको टिमले बुटवलबाट देउसी...
पुरा पढ्नुहोसउज्यालो पोस्ट, सैनमैना । काठमाण्डौ – तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ...
पुरा पढ्नुहोस