ताजा समाचार

साफ यू–२० च्याम्पियनसिप ः पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

२ भदौ, काठमाडौं । साफ यू २० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १(० को अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए...

पुरा पढ्नुहोस
बेचन झालाई थुनामा पठाउने अदालतको आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो...

पुरा पढ्नुहोस
हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

२ भदौ, काठमाडौं । हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । नेकपा एकीकृत...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनी परराष्ट्रमन्त्री नियुक्त...

पुरा पढ्नुहोस
जनतामा जाने कार्यक्रमको तयारी हुँदैछ ः अध्यक्ष प्रचण्ड

२ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताएका छन् । वि।सं। २०५१ सालमा शहीद भएका तत्कालीन एकता(केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको...

पुरा पढ्नुहोस
साफ यू–२० च्याम्पियनसीप आजदेखि ः उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

काठमाडौं । आजदेखि साफ यू–२० च्याम्पियनसीप शुरु हुदै छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० च्याम्पियनसीपको समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ । यस अघि दशरथ रंगशाला र...

पुरा पढ्नुहोस
रुपन्देहीको स्वदेशी बेल्चा उद्योग संकटमा

२ भदौ, बुटवल । नेपालमै पहिलोपटक उत्पादन सुरु भएको तिलोत्तमा मंगोलियाको बेल्चा उद्योग संकटमा परेको छ । भारतबाट आयातित बेल्चासँग मूल्यमा प्रतिस्पर्धा नसकेपछि उक्त उद्योग संकटमा परेको हो । कोराना महामारीका बेला बुटवलका महेश थैवले...

पुरा पढ्नुहोस
पहिरोले गुल्मीको तम्घास (रिडी) वामीटक्सार सडक अबरुद्ध

गुल्मी । गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो । त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत...

पुरा पढ्नुहोस
थामे बाढीमा फसेका ७ जनाको उद्धार

३२ काठमाडौं । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको...

पुरा पढ्नुहोस
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

३२ साउन, काठमाडौं । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख...

पुरा पढ्नुहोस