ताजा समाचार
५ भदौ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जान हतार नगर्ने बताएका छन् । तर अबदेखि सरकारमा जाँदै जाँदैनौं भन्ने पनि सही नभएको उनले बताएका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले गाडी सुविधा फिर्ता गरेका छन् । नेकपा (एमाले) का निवर्तमान संसदीय दलका नेता समेत रहेका गिरीले सुविधामा पाएको सवारीसाधन तथा अन्य सेवा फिर्ता गरेका छन् । पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीको पालामा...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौं । काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ । नक्कली...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौं । बुधबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य बढिरहेको छ । बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि...
पुरा पढ्नुहोस५ भदौ, पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौं । दाङमा इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली छन् । उनीहरु बुधबार बिहान साढे...
पुरा पढ्नुहोसकाठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै गृहमन्त्रीसंग सुरक्षा प्रबन्धको माग गरेकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी हुन्...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा कार्यरत वैज्ञानिक कर्मचारीहरुले आजदेखि परिषद अन्तर्गतका सबै कार्यालयहरुमा अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गरेका छन् । पशुपक्षी तथा माछाको दानापानी, बालीनालीमा सिंचाइ, मलखाद र औषधि...
पुरा पढ्नुहोस









