ताजा समाचार

कुटपिट गरी श्रीमानले गरे श्रीमती हत्या

काठमाडौं, भदौ २। महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनको कुटपिट गरी...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण ः बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

२ भदौ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको...

पुरा पढ्नुहोस
साफ यू–२० च्याम्पियनसिप ः पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

२ भदौ, काठमाडौं । साफ यू २० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १(० को अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए...

पुरा पढ्नुहोस
बेचन झालाई थुनामा पठाउने अदालतको आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो...

पुरा पढ्नुहोस
हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

२ भदौ, काठमाडौं । हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । नेकपा एकीकृत...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनी परराष्ट्रमन्त्री नियुक्त...

पुरा पढ्नुहोस
जनतामा जाने कार्यक्रमको तयारी हुँदैछ ः अध्यक्ष प्रचण्ड

२ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताएका छन् । वि।सं। २०५१ सालमा शहीद भएका तत्कालीन एकता(केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको...

पुरा पढ्नुहोस
साफ यू–२० च्याम्पियनसीप आजदेखि ः उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

काठमाडौं । आजदेखि साफ यू–२० च्याम्पियनसीप शुरु हुदै छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० च्याम्पियनसीपको समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ । यस अघि दशरथ रंगशाला र...

पुरा पढ्नुहोस
रुपन्देहीको स्वदेशी बेल्चा उद्योग संकटमा

२ भदौ, बुटवल । नेपालमै पहिलोपटक उत्पादन सुरु भएको तिलोत्तमा मंगोलियाको बेल्चा उद्योग संकटमा परेको छ । भारतबाट आयातित बेल्चासँग मूल्यमा प्रतिस्पर्धा नसकेपछि उक्त उद्योग संकटमा परेको हो । कोराना महामारीका बेला बुटवलका महेश थैवले...

पुरा पढ्नुहोस
पहिरोले गुल्मीको तम्घास (रिडी) वामीटक्सार सडक अबरुद्ध

गुल्मी । गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो । त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत...

पुरा पढ्नुहोस