ताजा समाचार
९ साउन, काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर...
पुरा पढ्नुहोस९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् । उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि ओली पुगेका हुन् । यसअघि गृहमन्त्री रमेश लेखक पनि निरीक्षणका लागि विमानस्थल पुगेका...
पुरा पढ्नुहोस९ साउन, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन(एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो...
पुरा पढ्नुहोस९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । जहाजमा कति यात्रु...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, देउखुरी पुगेर...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनीमा नयाँ सरकार गठनसँगै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । गिरीलाई रोकेर पार्टी नेतृत्वले दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि रुष्ट बनेका गिरीले...
पुरा पढ्नुहोस८ साउन, काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ । संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार...
पुरा पढ्नुहोस८ साउन, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि ती उद्योगको लाइन काटेको थियो । मंगलबार...
पुरा पढ्नुहोसबुटवल। बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो ।यही खण्डमा...
पुरा पढ्नुहोसबुटवल । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले भोजन कार्यक्रम गरेको छ । रेडक्रस जिल्ला शाखाको ५५ औं दिवसको अवसरमा ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा भोजन कार्यक्रम तथा आर्थिक सहयोग...
पुरा पढ्नुहोस








