ताजा समाचार

बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने

१३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३...

पुरा पढ्नुहोस
दाङमा गुडिरहेको एक ट्रकमा आगलागी

घोराही । दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो...

पुरा पढ्नुहोस
सिमलताल दुर्घटना ः त्रिशुलीमा खसेका २ बस भेटिएनन्, आजदेखि खोजीकार्य रोक्ने तयारी

बुटवल । चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिनसम्म पनि भेटिएको छैन । नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ। बसमा...

पुरा पढ्नुहोस
विभिन्न पार्टी परित्याग गरी दर्जन बढी नेताकार्यकर्ता नेकपामा प्रवेश

विनोद खनाल, बुटवल एमाले, माओवादी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेता कार्यकर्ता विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन । शनिबार एक कार्यक्रमका बिच सियारी गाउँपालिका वडा न ६ का लामो...

पुरा पढ्नुहोस
१४ बुँदामा मौद्रिक नीतिको व्यवस्था र व्याख्या

१. राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई ०।५ प्रतिशत बिन्दुले घटाएको छ । यसले राष्ट्र बैंक लचक बन्दैछ भन्ने संकेत गर्छ । तर, ब्याजदरमा खासै प्रभाव नपार्ला । विगतमा पनि नेपालमा नीतिगत दरमा भएको...

पुरा पढ्नुहोस
कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र

११ साउन, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो । प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री...

पुरा पढ्नुहोस
सौर्य विमान दुर्घटना ः आफन्तलाई आजै शव दिइने

११ साउन, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ ।   उनका...

पुरा पढ्नुहोस
क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो

११ साउन, काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी...

पुरा पढ्नुहोस
चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप गर्ने उल्लेख...

पुरा पढ्नुहोस
मौद्रिक नीतिबाट व्यापार, व्यवसायलाई के आयो सहुलियत ?

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै परिस्थितिजन्य कारणले उद्योग व्यवसाय बन्द रहेता पनि कर्जाको सावाँब्याज भुक्तानी नियमित...

पुरा पढ्नुहोस