ताजा समाचार

सैनामैनाको दयनीय विकास खर्च– ९ महिनामा १४.९८ प्रतिशत मात्रै

३ वैशाख, बुटवल । सैनामैना नगरपालिकाको चालु आर्थिक वर्ष८०/८१को ९ महिना पुरा भएको छ । तर, सैनामैना नगरपालिकाको प्राथमिकता विकास निर्माणमा नहुँदा पूँजीगत विकास खर्च निकै कमजोर देखिएको छ । साउन-चैत्र सम्मको ९ महिनाको...

पुरा पढ्नुहोस
नागढुंगा ब्रेकथ्रुपछि प्रचण्ड ः राजमार्गमा सुरूङमार्ग र फ्लाइओभरमा जोड दिन्छौं

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपास निर्माणमा जोड दिने बताएका छन् । सोमबार सिस्नेखोला नागढुंगा सुरुङ छिचोलिएको अवसरमा बोल्दै उनले राष्ट्रिय राजमार्गहरुमा सुरुङ, फ्लाइओभरजस्ता आधुनिक सडक सञ्जाल...

पुरा पढ्नुहोस
नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित

३ वैशाख, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी...

पुरा पढ्नुहोस
नेपाललाई हङकङले दियो ११५ रनको लक्ष्य

३ वैशाख, काठमाडौं । हङकङले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा चार लाखको अवैध सामान बरामद

भैरहवा, ३ वैशाख । सशस्त्र प्रहरीले रुपन्देहीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सामान बरामद गरेको हो ।...

पुरा पढ्नुहोस
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

३ वैशाख, काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार...

पुरा पढ्नुहोस
जसपाका पूर्वसांसद साहमाथि आक्रमण, ३ जना पक्राउ

३ वैशाख, काठमाडौं । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो । आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको जिल्ला...

पुरा पढ्नुहोस
विमानस्थल भन्सार प्रमुखमा बराल, पोखरेल पुगे आन्तरिक राजस्व विभाग

७ चैत, काठमाडौं । करिब २ महिनापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार प्रशासक पाएको छ । अर्थ मन्त्रालयले सहसचिव महेश बराललाई प्रमुख भन्सार प्रशासकका रुपमा खटाएको छ । बरालले आइतबारदेखि कार्यालय पुगेर पद...

पुरा पढ्नुहोस
गगन थापाको प्रस्ताव ः कांग्रेस–एमाले तर्साउनेलाई सधैंको लागि बन्द गरिदिऔं

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग निर्वाचन सम्बन्धी कानुन संशोधनको प्रस्ताव राखेका छन् । थापाले निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक...

पुरा पढ्नुहोस
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको पनि दाबी पेश

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश...

पुरा पढ्नुहोस