ब्रेकिङ्ग न्युज
न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ...
पुरा पढ्नुहोसअन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । आइतबार बिहान सम्पर्कबिहीन भएको ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर धौलागिरि नजिकै दुर्घटना भएको हो। दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएको र हाल उद्धारका लागि...
पुरा पढ्नुहोसबुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्वअर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार सामू संविधान कार्यान्वयन गरेर जनताको आकाक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन । प्रेस सेन्टर रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शूभकामना आदानप्रदान...
पुरा पढ्नुहोसबुटवल । होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीद्वारा प्रदान गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित हुनु भएको छ । संघको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई नगद...
पुरा पढ्नुहोसप्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी बैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ । करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा होटल, मनोरञ्जन पार्क तथा...
पुरा पढ्नुहोसबुटवल, चैत्र २३ । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा सम्पन्न लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल प्रहरीकी राजपुरा पछाइ प्रथम भएका छन्। मदन भण्डारी...
पुरा पढ्नुहोसलुम्बिनी बौद्ध विश्व विद्यालय अन्र्तगतका पहिलो विस्तारित कलेज लुम्बिनी सिटी क्याम्पस बुटवल–१२ नयाँ गाउँमा शुभारम्भ गरिएको छ। बुद्धिजमका विविध विषयमा पढाई हुदै आएको यो क्याम्पसको औपचारिक रुपमा सोमबार बुधबार गरिएको हो। एक कार्यक्रमका विच नेपाल...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशको दाङमा छात्रावासमा रहेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकबाटै करणी भएको छ । दाङको शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी...
पुरा पढ्नुहोसनेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो। निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले कटौती...
पुरा पढ्नुहोस









