ब्रेकिङ्ग न्युज
पूर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहिको सालझण्डी र फारलाईन विचको जङगलमा बेहुला बेहुली लिएर फर्कदै गरेको कार दुर्घटनामा परेको छ । आज बिहान करिव ४ वजेको समयमा दुर्घटना परेका हो । लु ३ प ८९२ नम्वरको...
पुरा पढ्नुहोसबुटवल। अखिल(क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई समितिको बैठकले स्ववियु अध्यक्षमा हिमाल खनाललाई सिफारिस गरेको छ । बैठकको अध्यक्षता मुल इकाई अध्यक्ष हिमाल खनालले गरेका थिए। प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र...
पुरा पढ्नुहोस११ चैत २०७९ पछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा दिएका छन्। सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ...
पुरा पढ्नुहोससुदूरपश्चिममा एक महिनामै एमाले सरकार ढलेर तयार भएको कांग्रेस सरकार पनि एक महिना भन्दा बढि समय नजाने सङ्केत देखिएको छ । पुस २७ गते संविधानको धारा १६८ को २ अनुसार एमाले संसदीय दलका नेता...
पुरा पढ्नुहोससैनामैना, ८ फागुन । रुपन्देहीको सैनामैनामा शुक्रबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिता सैनामैना नगरपालिकाको वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा भएको थियो । प्रतियोगितामा पशुपति मावि ३०...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ कांग्रेस नेताहरुसँग...
पुरा पढ्नुहोसकाठमाडौँ — नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा। मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । कोभिड संक्रमित भएपछि उनको छातीमा समस्या देखिँदै आएको थियो । केहीदिनदेखि श्वासप्रश्वासको समस्या बल्झिएपछि उनी काठमाडौंको...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । माओवादीले आज दिउँसो ४ बजे पार्टी मुख्यालय, पेरिसडाँडामा बैठक राखेको बताइएको छ । बैठकमा मूलतः आगामी राष्ट्रपति निर्वाचनबारे छलफल हुने जानकारी दिइएको छ । पार्टी अध्यक्ष तथा...
पुरा पढ्नुहोससभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र...
पुरा पढ्नुहोस









