ब्रेकिङ्ग न्युज
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरु हटाएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी र नेकपा एसका...
पुरा पढ्नुहोसहाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार आफ्नो उम्मेदवारी खारेका विरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अनाधिकृतरुपमा आफ्नो उम्मेदवारी खारेज...
पुरा पढ्नुहोसबुटवल भदौ २७ । प्रधानमन्त्री शेर बहादुर देउबाले जसपाबाट मन्त्रिमण्डलमा रहेका ४ जना मन्त्रीलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस गरेका छन्। सत्ता गठबन्धनमा रहेका जनता समाजबादीका तर्फबाट समावेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ,...
पुरा पढ्नुहोसशिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्न थालेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका छनोट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गर्न थालेको हो । आयोगले...
पुरा पढ्नुहोसनेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि आजसम्म ३७ हजार १३१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ...
पुरा पढ्नुहोसधनुषामा करेन्ट लागेर एक अधवैंशे महिलाको मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका–८ कचुरी बस्ने ४५ वर्षीया प्रेमकुमारी यादवको करेन्ट लागेर हिजो दिउँसो निधन भएको हो । सुत्ने कोठा नजिकै रहेको नाङ्गो तारमा छुँदा करेन्ट...
पुरा पढ्नुहोसजिल्ला र क्षेत्रबाट सर्वसम्मत सिफारिस हुँदा पनि नेतृत्वबाट टिकट खोसिएका एमाले नेता डा। भीम रावलले पार्टी नछोड्ने घोषणा गर्नुभएको छ । आफ्नो टिकट खोसिएको बारे प्रष्ट पार्न आज कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उहाँले...
पुरा पढ्नुहोसदरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको...
पुरा पढ्नुहोसप्रतिनिधिसभा सदस्यका लागि कास्कीका तीन निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ४६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसमध्ये तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने...
पुरा पढ्नुहोस









