ब्रेकिङ्ग न्युज
माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको रोल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्ति मगर प्यानलसहित विजयी भएका छन् । यस नगरपालिकामा नेपाली कांग्रेस,...
पुरा पढ्नुहोसअर्घाखाची जिल्लाको संन्धिखर्क नगरपालिकाको प्रारम्भिक मत गणनामा नेकपा एमालेको छ। नगरपालिकाको वडा नं १ मा गरिएको मत गणनाको पछिल्लो ५ सय मत गणनाको परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले २६१ मत पाएका छन भने गठबन्धन समर्थीत...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेको अग्रता कायमै छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यहाँको ५०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले २१९ मतसहित अग्रता लिनुभएको छ...
पुरा पढ्नुहोससुरेश परियार, स्थानीय तहको चुनावको पुर्वसध्यामा सैनामैनामा सर्वदलीय बैठक सम्पन्न भएको छ ।चुनावलाई भयरहित वातवारणमा सम्पन्न गर्नका लागी सैनामैनाका क्रियाशिल राजनितिक दल,स्थानीय तहका प्रत्याशि,नेपाल प्रहरी,सशस्त्र प्रहरी र पत्रकार विच बैठक भएको हो ।बैठकले चुनाव सम्बन्धी...
पुरा पढ्नुहोसभोलि हुने निर्वाचनमा मतदाताले मोबाइल बोकेर मतदानस्थलमा प्रवेश गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदान गर्न जाँदा मोबाइल र क्यामेरा बोक्न रोक लगाएको छ । निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल...
पुरा पढ्नुहोसमोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचन बहिष्कारको नीति अङ्गाल्दै निर्वाचन बहिष्कार अभियान अगाडी बढाई रहेको छ । यसक्रममा उक्त पार्टीका कयौ नेता–कार्यकर्ता गिरफ्तार परेका छन । बाहिर निर्वाचन बहिष्कारको नारा अगाडी सारेको उक्त...
पुरा पढ्नुहोसशुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् । जिल्लाका १२८...
पुरा पढ्नुहोसनेकपा (क्रान्तिकारी माओवादी)ले प्रतिक्रियावादी राज्य व्यवस्थाको चुनाव बष्किार गर्ने बताएको हो । नेकपा(क्रा.मा) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले स्थानीय तह निर्वाचन बहिष्कारको आह्वान गरेको छ । मोहन वैद्य नेतृत्वको ट्रेड युनियनले चुनावले...
पुरा पढ्नुहोस२९ र ३० गते हुने स्थानिय निर्वाचनको बहिस्कारको क्रममा गए राति भएका बिस्फोटनको सम्पूर्ण जिम्मा नेकपा(माओवादी) ले लिने भएको छ । बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा (बहुमत) पार्टीको संलग्नताको आशंकामा बास्तोला सहित राजेन्द्र...
पुरा पढ्नुहोसनेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ लाई दाङको भालुबाङमा प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए । पोखराबाट नेपालगञ्ज जाँदै गरेका...
पुरा पढ्नुहोस








