ब्रेकिङ्ग न्युज

कांग्रेस महाधिवेशनः लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी

उज्यालो पोष्ट, सैनामैना । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन् । उनी कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर हुन्। निर्वाचन समितिका सदस्य अब्दुल रहमान खाँनका अनुसार ३ हजार ६ सय ३१ मत...

पुरा पढ्नुहोस
प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । चितवनमा शनिवार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो...

पुरा पढ्नुहोस
कांग्रेस महाधिवेशन लुम्बिनीमा पुनको अग्रता कायमै

बुटवल । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। १०२९ मत गणना गर्दा पुनले भरत कुमार शाहलाई ८२ मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५५६ मत प्राप्त...

पुरा पढ्नुहोस
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउदै राजेन्द्र लिङ्देल बिजयी

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । ...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैना नगर अध्यक्षमा महत

उज्यालो पोष्ट, सैनामैना । नेकपा माओवादी केन्द्र सैनामैना नगर कमिटी अध्यक्षमा पुन मान बहादुर महत निर्वाचित हुनु भएको छ । शनिबार भएको दोस्रो नगर सम्मेलाबाट महत सर्वसम्मत नगर कमिटी अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस्तै...

पुरा पढ्नुहोस
जनयुद्धबाट नेपालमा गणतन्त्र ल्याउने पार्टि माओवादी हो: नेता बराल

उज्यालो पोष्ट, सैनामैना । नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले ससस्त्र जनयुद्धबाट नेपालमा गणतन्त्र ल्याउने पार्टि नै माओवादी भएको ठोकुवा गरेका छन् । नेकपा माओवादी केन्द्र सैनामैनाको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता बरालले आफ्नो...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता, १०५० मत गन्दा थापा ८५ मतले पछाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्। प्रारम्भीक मतगणनामै अग्रता लिएका लिङ्देनले १०५० मत गणना हुँदा ५१६ मतसहित अग्रता कायम राखेका छन्। अध्यक्षका अर्का प्रत्यासी...

पुरा पढ्नुहोस
चितवन राजनीतिको केन्द्र बन्यो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको बताएका छन् । नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले केही दिनअघि...

पुरा पढ्नुहोस
बागलुङमा एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय,...

पुरा पढ्नुहोस
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै...

पुरा पढ्नुहोस