ब्रेकिङ्ग न्युज

एमाले महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा पौडेल पक्षिय श्रेष्ठ सभापतिमा निर्वाचित

नेपाली कांग्रेस अर्घाखाँचीको सभापति पदमा केशव श्रेष्ठ विजयी भएका छन् । पौडेल पक्षिय मानिएका श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षिय यादव प्रसाद घिमिरेले सवैभन्दा कम मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस अर्घाखाँचीको१४ औं...

पुरा पढ्नुहोस
माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा मृत्यु

नेकपा माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा मृत्यु भएको छ । मोटरसाइकलमा सवार बन्जाडेलाई मँगलबार राती बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको हो । पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा उनी सवारी लु...

पुरा पढ्नुहोस
बुटवलको मतगणना स्थलमै काङ्ग्रेस कार्यकर्ता बिच कुटाकुट

बुटवल मंसिर ७ । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ। सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा अचानक बिवाद श्रृजना भएपछि कुटाकुट भएको हो। मतगणना स्थलमा भएको...

पुरा पढ्नुहोस
आकाशमा उड्दाउड्दै पाइलटको ड्युटी सकिएपछि ।

नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले उडान भर्ने अनुमति पाइसकेको थियो । दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए । विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी...

पुरा पढ्नुहोस
कार्यकर्ताले बोक्नुपर्ने झण्डा गैँडालाई किन बोकाइयो ?

यो वर्ष धेरै नै कुम्भ मेलाहरूको संयोग परेको छ । हाम्रो जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने यस्ता मेलाको चर्चा नगरी बस्न सकिएन । बनारसको हिन्दु सम्मेलन, संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको विश्व खाद्य प्रणाली सम्मेलन,...

पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचनको तयारी सुरु

सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं. ५ को सभापतिमा वसिउल्लाह मुसलमान

सैनामैना । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देही क्षेत्र नम्बर ५ को सभापतिमा वसिउल्लाह मुसलमान सहित सवै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन । प्रमुख मतदान अधिकृत नुरजंग केसीले क्षेत्रीय सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद...

पुरा पढ्नुहोस
तरुण दलका अध्यक्षद्वारा सचिव कुटिए

दाङ मंसिर ५। कांग्रेसको चुनाबलाई लिएर तरुण दल दाङका अध्यक्ष टिका घर्तिले कांग्रेस दाङका सचिब शंकर डागिमाथी तुलसीपुर बजारमै हातपातसहित दुर्ब्यबहार गरेका छन। पुर्बमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य दिपक गिरिकै घर अगाडि कांग्रेसको महाधिबेशनलाई लिएर...

पुरा पढ्नुहोस
सैनामैनाका ११ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र)ले सैनामैना नगरपालिकाका नौ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व हीजो देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो । नगरका कूल ११ वडामध्ये बाँकी रहेका दुई वडामा...

पुरा पढ्नुहोस