ब्रेकिङ्ग न्युज

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि...

पुरा पढ्नुहोस
तिलोत्तमाको शंकरनगरमा बस दुर्घटना हुँदा ८ जना घाइते

बुटवल । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको यात्रुबाहक बस तिलोत्तमाको शंकरनगरमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मंगलबार बिहानै भएको दुर्घटनामा ८ जना घाइते भएका हुन् । प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै...

पुरा पढ्नुहोस
अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ, दुई महिनामा २४ करोडको कारोबार

काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीका २४ वर्षीय नितेश हरिजन, २५ वर्षीय आकाश मिश्र, २७ वर्षीय प्रतीक बस्याल, २९ वर्षीय रामु गिरी, २२ वर्षीय अभिषेक...

पुरा पढ्नुहोस
एमाले बागमती सरकारबाट बाहिरियो, मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा बनेको नयाँ समीकरणसँगै सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडक ः वर्षाले विस्तारको काम रोकियो, म्याद थप्ने तयारीमा निर्माण कम्पनी

बुटवल । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्यो, दुई कामदार पुरिए

२१ असार, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी...

पुरा पढ्नुहोस
बुटवलको संगमपथमा दुई पसलमा आगलागिस् एक करोड चालिस लाख बढीको क्षती

बुटवल । बुटवलको संगमपथमा गयराती दुई पसलमा आगलागि भएको छ । संगमपथ स्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागिबाट १ करोड ४० लाख भन्दा बढीको...

पुरा पढ्नुहोस
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थान रेड जोनमा, भारी वर्षाको चेतावनी

बुटवल । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका एमाले मन्त्रीले राजीनामा दिने

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि लुम्बिनीमा एमालेका मन्त्रीले बिहीबार राजीनामा दिने तयारी गरेका हुन् । एमालेबाट अर्थमन्त्री...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा करका दरहरुमा सत प्रतिशत सम्म बृद्धि

सैनामैना । स्थानीय तहले आफ्नो आर्थिक अधिकार अन्तर्गत कानुन तथा वार्षिक बजेट बनाउने, नीति तथा योजना तयार गर्ने तथा कार्यान्वयन गर्ने गर्छ । स्थानीय तहको अधिकार संविधानको अनुसूची–८ मा उल्लेखित विषयमा निहित रहने व्यवस्था...

पुरा पढ्नुहोस