ब्रेकिङ्ग न्युज
रुपन्देहीको सैनामैना नगरपालिकास्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवलाई सभ्य र भव्य रूपमा मनाउने गरी तयारी तीव्र पारेको छ । सोमवार विद्यालयले पत्रकार सम्मेलन गरी तयारी तीव्र पारेको जानकारी गराएको छ ।...
पुरा पढ्नुहोसलुम्बिनी। शान्तिका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा अशोक स्तम्भलाई लिईन्छ । ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो...
पुरा पढ्नुहोस७ फागुन, काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो...
पुरा पढ्नुहोसतनहुँ । आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटना भएको छ। आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र...
पुरा पढ्नुहोस६ फागुन, बुटवल । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यहरुलाई रकम जम्मा गरेको प्रमाणसहित निवेदन दिन इलाका प्रहरी कार्यालय बुटवलले आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै सहकारीका...
पुरा पढ्नुहोस६, फागुन, चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने उनले बताए । दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न...
पुरा पढ्नुहोस६ फागुन माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेका थिए । सभामुखले समय दिएपछि...
पुरा पढ्नुहोसमाघ ६ । लुम्विनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनि विकास कोषको गुरुयोजना अन्तरगत सडक निर्माणको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएसंगै कामले तिव्रता पाएको छ । निर्देशन दिए संगै निर्माण व्यबसायिले...
पुरा पढ्नुहोस









