राजनीति

बालुवाटारमा सिट बाँडफाँटबारे ‘माइक्रो एनालाइसिस’ : कांग्रेस ८६ सिटमा सहमत

सत्ता गठबन्धनभित्र संघ र प्रदेश सभा सदस्य निर्वाचनको सिट बाँडफाँटमा सकस परिरहेका बेला आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । कार्यदलबाट पार नलाग्ने भएपछि...

पुरा पढ्नुहोस
जनादेशका पूर्व सम्पादकलाई जनार्दनको प्रेस विज्ञमा नियुक्ति

अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा पुराना पत्रकार मनऋषि धिताल नियुक्त भएका छन् । जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा नियुक्त गरेका हुन् । यसअघि सो जिम्मेवारीमा अजित अधिकारी थिए । माओवादी द्वन्द्वकालमा...

पुरा पढ्नुहोस
अमेरिकी मन्त्री लुलाई विप्लव निकट विद्यार्थी नेताहरुले देखाए कालो झण्डा, ७ जना पक्राउ

  अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुलाई विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएको छ। दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका लुको टोलीलाई विप्लब कार्यकर्ताहरुले गौशालामा कालो झन्डा देखाएका थिए। मन्त्री लु गौशाला हुँदै होटल जाने...

पुरा पढ्नुहोस
सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, आफ्नै कार्यकालमा लालपुर्जा वितरण गर्ने प्रतिबद्धता : मेयर फणेन्द्र शर्मा

कृष्ण भण्डारी सैनामैना – रूपन्देही रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । सैनामैना नगरपालिका वडा न. १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ ।...

पुरा पढ्नुहोस
युक्रेनद्धारा भारत , जर्मनी सहित पाँच देशका राजदुतलाई देश निकाला

एजेन्सी असार २६ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्स्कीले भारत, जर्मनी सहित पाँच देशका राजदुतलाई देश निकाला गरेका छन् । जेलेन्सकीले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन्। जेलेन्सकीले चारवटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै...

पुरा पढ्नुहोस
ज्वाला सङ्ग्रौला बनिन् राप्रपाकी सामाजिक विभाग प्रमुख, प्रेस विज्ञप्तिसहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार वटा विभागीय प्रमुख तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो चार विभाग प्रमुख तोकेका हुन् । स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्की चुनिएका छन् । त्यसैगरी,...

पुरा पढ्नुहोस
राप्रपाले राजसंस्थाको एजेण्डा छाडेमा पार्टी एकता गर्न सकिने – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन नसक्ने पनि बताउनु भयो । उहाँले राजसंस्थाको औचित्य समाप्त भएको बताउनु भएको छ । उहाँले अब कुनै पनि ‘राजसंस्था पुन:स्थापित भयो भने दुःखीत हुन्न ।’...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै आज

प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि...

पुरा पढ्नुहोस
गलत काम गर्ने जनप्रतिनिधिलाई कारबाही गर्न नगरप्रमुख शर्माकोे आग्रह

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जनप्रतिनिधीले बाटो बिराए कान समाएर उठ्बस गराउन आग्रह गरेका छन् ।जनप्रतिनिधी शासक नभएर सेवक भएको बताउदै मेयर शर्माले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता ब्यक्त गरेका...

पुरा पढ्नुहोस
वैष्णोदेवी माताको दर्शनपछि निर्वाचित वडाअध्यक्ष रफिकले खाए सपथ

सुरेश परियार,जेठ १६ गते मायादेवी गाउँपालिका वडा न.३का नवनिर्वाचित वडाअध्यक्ष मोहम्मत रफिक खाँले पद तथा गोपियनियताको सपथ ग्रहण गरेका छन् । बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा अत्याधिक मत ल्याएर निर्वाचित भएका रफिक खाँले...

पुरा पढ्नुहोस