राजनीति

बादलबारे प्रचण्डको टिप्पणी : झुक्किएर उता पुग्नुभएको होला, यता आउनुहुन्छ

१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने टिप्पणी गरेका छन् । संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै...

पुरा पढ्नुहोस
केपी ओली गणतन्त्र र संघीयता विरोधी हुन् : माधव नेपाल

१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...

पुरा पढ्नुहोस
पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्री शाक्य प्रस्ताव (पत्रसहित)

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । ४५ जना प्रदेश सभासदस्यहरुले...

पुरा पढ्नुहोस
निर्वाचन आयोग पुगे प्रचण्ड–माधव समूहका नेताहरु

 नेकपा प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग गएका छन् । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस सुरु भएको थियो । जमलमा प्रहरीले जुलुसलाई रोकेको छ । निर्वाचन आयोग...

पुरा पढ्नुहोस
संसद् विघटनविरुद्धको आन्दोलन सशक्त पार्ने प्रचण्ड-माधव पक्षको निर्णय

संसद् विघटनका विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दै नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिदेखि २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिए । उनले आन्दोलनका लागि संघर्ष समिति...

पुरा पढ्नुहोस
यो उपलब्धि अपहरण गर्ने र त्यसको रक्षा गर्ने बीचको लडाइँ होः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विकसित घटनाक्रमलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । आफू पक्षीय केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटन,...

पुरा पढ्नुहोस
नेकपाबाट एउटा गुट अलग भयो : बादल

काठमाडौं । केपी ओली पक्षको नेकपामा लागेका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–माधव पक्षलाई एउटा गुटको संज्ञा दिएका छन् । बिहीबार ओली पक्षको केन्द्रीय समिति बैठककलाई सम्बोधन गर्दै ‘नेकपाबाट एउटा गुट अलग भएको’...

पुरा पढ्नुहोस
बालुवाटार र थापाथलीमा नेकपाको दुबै पक्षको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपाको (दाहाल–नेपाल) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । थापाथलीमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने सो समूहका नेताहरुले बताएका छन् ।  केन्द्रीय समिति बैठकअघि यो पक्षको स्थायी...

पुरा पढ्नुहोस
बादल केपी ओली पक्षको बैठकमा सहभागी

यसअघि मंगलबार बसेको ओली पक्षको बैठकमा हँसिया हथौडा भएको झण्डामात्रै राखेको ओली समूहले बिहीबारको बैठकमा सूर्य चिन्हसमेत राखेको हो । बिहीबारकै बैठकमा पूर्वमाओवादी पक्षका नेता रामबहादुर थापा बादल पनि ओली पक्षको बैठकमा सहभागी भएका...

पुरा पढ्नुहोस
सूर्य चिन्ह आफ्नो रहेको ओली पक्षको सन्देश

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहीबारको केन्द्रीय समिति बैठकको पृष्ठभूमि परिवर्तन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको पृष्ठभूमिमा सूर्य चिन्ह र हँसिया हथौडा अंकित ब्यानर राखिएको छ । बादल यसअघिको बैठकमा सहभागी...

पुरा पढ्नुहोस