श्रद्धाञ्जलीका लागि अध्यक्ष प्रचण्ड बुटवल आउने

बुटवल । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मङ्सिर १४ गते बुटवल आउने भएका छ्न। 
नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज स्वर्गीय राम प्रसाद बन्जाडे (टंकमणि) को ७ औं पुर्णतिथि मङ्सिर १४ गतेका दिन श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने भएका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation