कञ्चन गाउपालिका रुपन्देहिमा नेकपा बिप्लव परित्याग गरि माओवादी केन्द्रमा समाहित

नेकपा (माओवादी केन्द्र) कञ्चन गाउपालिका रुपन्देहिमा बिभिन्न पार्टि परित्याग गरि माओवादी केन्द्रमा समाहित भएका छन् ।

आज यक सामारोहको आयोजना गरि पार्टि प्रवेस गरायको जनाइएको छ । नेकपा बिप्लव को पार्टी परित्याग गरि टामलाल गिरि सहित प्रवेस गरेका हुन । नवप्रवेसिलाई स्वागत गर्दै नेकपा माओवादी केन्द्र रुपन्देहि संयोजक निर्मल जिसिले आफ्नै घर फर्किएको वताउदै अव घर फर्क अभियानमा सबै फर्कने बताउनुभयो । देसै भरि कार्यकर्ताको उभार आइसकेको बताउदै आगामी निर्वाचन माओवादीमय हुने वताए ।

यस्तै कार्यक्रमा वोल्दै माओवादी केन्द्र रुपन्देहि क्षेत्र नं. ५ का इन्चार्ज अमर रोकाले सवै माओवादी घटक एकठाउमा हुने बेला आयको वताउदै आउदो चुनावमा कञ्चन गाउपालिकामा जितेरै देखाउने ठोकुवा गर्नुभयो । क्षेत्र नं. ५ सह–ईन्चार्ज भोलानाथ बस्यालले माओवादीको एजेण्डा स्थापित भैसकेको वताउदै जनतातालाइ बुझाउदै जादा माहोल माओवादीकै पक्षमा हुने वताउनुभयो । कार्यक्रमा क्षेत्र नं. ५ अध्यक्ष हस्त सावर नव प्रवेसिको तर्फवाट टामलाल गिरि लगायतले धारण राखेका थिय । कञ्चन गाउपालिका अध्यक्ष विजय पौडेलको अध्यक्षतामा भएको कार्यक्रको संचालन सचिव सिताराम थारुले गरेका थिए भने कृष्ण डुङगानाको स्वागतमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation