![](https://ujyaalopost.com/wp-content/uploads/2022/04/sainamaina-gggg.jpg)
उज्यालो पोष्ट, रुपन्देही ।
गठवन्धनको तर्फबाट रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट फणिन्द्र शर्मालाई उठाउने निर्णय गरेको छ । यसैगरी उपमेयरमा नेकपा (माओवादी केन्द्र) का मान बहादुर महत (नारायण) लाई उमेद्वार बनाउने निणर्य गरेको हो । धेरै दिनको संघर्षका बावजुद शनिवार राती मात्र सहमतीमा पुगेका हुन् ।
गठवन्धनले नगर सहित सवै वडामा सहमति जुटाइसकेको र आज उनिहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदै छ ।