काठमाडौं मेयर रेसमा को अगाडि–को पछाडि

काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार लौरो चिन्ह लिएर मेयर पदमा उठेका बालेन साहले २१३ मतका साथ अग्रता लिएका छन् ।

 

त्यसैगरी, एमाले उम्मेदवार केशव स्थापितले १५९ मत ल्याएका छन् भने काँग्रेसकी सिर्जना सिंहले १४८ मत प्राप्त गरेकी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation