दाङको बबई–१ को वडाध्यक्षमा काङ्ग्रेसलाई हराउँदै एमालेका डाँगी निर्वाचित

दाङको बबई गाउँपालिका वडा नं. १ को अध्यक्षमा एमालेका प्रेमबहादुर डाँगी निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन् ।

डाँगीले कांग्रेसका यज्ञबहादुर बिष्टलाई १११ मतअन्तरले पार्दै बिष्टले ५५७ मत ल्याएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation