
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।अहिलेसम्म ३९७७ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ३ सय ७२ मत पाएकी छन्।
एमाले९राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले १ हजार ३ सय ५ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत ल्याएका छन्।