सैनामैनामा ४५०० मत गन्दा काङ्ग्रेसका शर्मालाई १९९०

सैनामैना नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका फणिन्द्र शर्माले अग्रता लिएका छन् । ४५०० मत गन्दा उनले १९९० मत लिएका छन् ।

यस्तै एमालेका चित्रबहादुर कार्कीले १७२५ मत पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation