मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट कांग्रेस, एमाले र माओवादीका उम्मेदवार सिफारिस, को–को परे ? भहउयिचभविराटनगर बअअभकक)तष्mभभदौ १९, २०७९ अजबत)दगददभि)यगतष्लिभण्

<li “margin-bottom:15px;”=””> उज्यालो पोस्ट

प्रतिनिधिसभा अन्तर्गत मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार सिफारिस गरेका छन् । अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रले पनि आफ्ना कमिटीबाट उम्मेदवार सिफारिस धमाधम भइरहेको जनाएको छ ।   क्षेत्र नम्बर १ मोरङको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल…

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation