वसन्तपुरमा कुमारीको सामूहिक पूजा

वसन्तपुरमा इन्द्र जात्राको अवसरमा कुमारीको पूजा गरिएको छ ।
तलेजु भवानी मन्दिर अगाडी आज सामुहिक कुमारी पूजा गरिएको हो । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो ।
इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने बिश्वास गर्ने गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation