३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए ।
११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।

श्री सैनामैना मिडिया ग्रुप प्रा.लि द्वारा संचालित
उज्यालो पोस्ट डटकम
सुचना बिभाग दर्ता न. २९०४ – २०७८ /७९
प्राधान कार्यलय : सैनामैना ५ बुद्धनगर रुपन्देहि
समाचार विज्ञापनको लागि सम्पर्क : 9857059074
उज्यालो पोस्ट डटकमको लागि हाम्रो टिम
अध्यक्ष : नारायण महत
सम्पादक : रमेश गैरे
प्रधान सम्पादक : बिमल गैरे
समाचार डेस्क : सुमित्रा तरामु