मंसिर, काठमाडौं । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।
माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् ।

श्री सैनामैना मिडिया ग्रुप प्रा.लि द्वारा संचालित
उज्यालो पोस्ट डटकम
सुचना बिभाग दर्ता न. २९०४ – २०७८ /७९
प्राधान कार्यलय : सैनामैना ५ बुद्धनगर रुपन्देहि
समाचार विज्ञापनको लागि सम्पर्क : 9857059074
उज्यालो पोस्ट डटकमको लागि हाम्रो टिम
अध्यक्ष : नारायण महत
सम्पादक : रमेश गैरे
प्रधान सम्पादक : बिमल गैरे
समाचार डेस्क : सुमित्रा तरामु