पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

उज्यालो पोष्ट, बुटवल

बुटवल । नेपालमा थप २ हजार ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १ हजार ६१९ र एन्टिजेन विधिबाट ३८५ जना गरि २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा थप १ हजार ८४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation