एसएसपी यादवले निवासमै आत्महत्या गरे

भैरहवा पुष ९/ संघीय प्रहरी ईकाई कार्यालय लुम्बिनीका प्रहरी बरिस्ठ उपरीक्षक सुशील कुमार यादवले आत्महत्या गरेका छन् । यादवको भैरहवा स्थित सरकारी निवासमा आत्महत्या गरेको अवस्थामा सब भेटिएको हो।

शुक्रबार बिहान १० बजेसम्म निवासमा रहेका यादवले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन।

गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरि कोठाभित्र पसेको र लामो समय सम्म नफर्किएपछी हेर्दा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation