अमेरीकी वायुसेनाको विमान काठमाण्डौ आएर फर्कियो

४ चैत, काठमाडौं । अमेरिकी वायुसेनाको जहाज आज काठमाण्डौँ आएर फर्किएको छ । विहान ९ बजे कार्गो जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको जहाज केहीबेर पछि फर्किएको स्रोतले बताएको छ ।
यो जहाजले अमेरीकी दुतावासको आवस्यक सामाग्री ओसार पसारका लागि मात्र आएको र त्यसमा सेना नआएको विमानस्थल स्रोतले जनाएको छ ।
यस अघि पनि पटक पटक अमेरीकी सेनाको विमान काठमाण्डौ आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation