
जिल्लाको शिवराज नगरपालिकामा राप्रपाका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका १ को ३ हजार २ मतगणना हुँदा
प्रमुख(मेयर)
काँग्रेस (रुख) – २०२
एमाले (सुर्य) – ९८०
राप्रपा (हलो) – १२५६
जसपा (छाता) –१६८
लोसपा (साइकल) – १२
गठबन्धन (कलम) – ८८
स्वतन्त्र (पुतली) – ४३
उपप्रमुख (उपमेयर)
काँग्रेस (रुख) – २१८
एमाले (सुर्य) – ११५९
राप्रपा (हलो) – ८६३
जसपा (छाता) – २५६
गठबन्धन (हसिया हथौड़ा) – २३२
साइकल – ७
वडाअध्यक्ष
काँग्रेस (रुख) – १९१
एमाले(सुर्य) – १०९३
राप्रपा (हलो) – ९१४
जसपा (छाता) – २८५
गठबन्धन(हसिया हथौड़ा) – २४३
साइकल – ४